samajikkhabar.com

बझाङ – बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएकाे छ । -रासस

samajikkhabar.com