samajikkhabar.com

काठमाडौं– काठमाडौंको असन इन्द्रचोकस्थित एक घरमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ ।

काठमाडौं, ललितपुरको दमकल लगायत प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ। आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।

samajikkhabar.com