samajikkhabar.com

शुक्रबार बिहानै सर्लाहीबाट काठमाण्डौँ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । बस नदिमा खस्दा चार जनाको घटना स्थलमै ज्यान गएको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित त्रिशुली नदिमा खसेको थियो । सर्लाहिबाट काठमाण्डौँ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशुलीमा खसेको हो बसमा चालिस यात्रु थिए र १२ यात्रुको उद्धार भैसकेको र अन्य अझै बेपत्ता छन् भन्ने जानकारी प्रहरिले दिएको छ ।

samajikkhabar.com