samajikkhabar.com

आइ.पि.एल २०२० को लागि हरेक टिमले आ-आफ्ना केही खेलाडीहरुलाई निस्काशित गरेका छन् । निस्काशनमा परेका खेलाडीहरुलाई आइ.पि.एल अक्सनमा राखिने छ। खेलाडी रिलिज गरे बापत थप खेलाडीहरु खरिद गर्न, चेन्नै सुपर किङ(CSK) सँग १४.६० करोड, दिल्ली क्यपिटलस् सँग २७.८५ करोड , किङ्स XI पन्जाब सँग ४२.७० करोड , कोलकाता नाइट राइडर्स् सँग ३५.६५ करोड, मुम्बई ईण्डियनस सँग १३.०५ करोड, राजास्थान रोयल्स सँग २८.९० करोड, रोयल च्यालेन्जर्स बङलोरसँग २७.९० करोड र सनराइजर्स हयदेराबादसँग १७.०० करोड स्यालरी क्याब रहेकाछन्। रिलिज गरिएका प्लेयरहरु को नाम तल चित्रमा उल्लेख गरिएको छ ।

vivo ipl players

– पियुश शा

samajikkhabar.com