samajikkhabar.com

ओरेगन डेटन स्थित मदिरा लग बाहिर फेरि आर्को गोलि आतंक मच्चिएको छ । आहायो राज्यमा ९ जनाको ज्यान जानेगरी गोलिकाण्ड भएको हो । घटनाको पहिलो विवरण स्थानीय समय अनुसार १ बजे प्राप्त भएको थियो । तर आक्रमणकारी भने प्रहरी कारबाहिमा मारिएको पुष्टि प्रहरीले गरेको छ।

PHOTO: Authorities work at the scene of a mass shooting, Sunday, Aug. 4, 2019, in Dayton, Ohio.
Authorities work at the scene of a mass shooting, Sunday, Aug. 4, 2019, in Dayton, Ohio – abcnews.go

घटनामा हताहत भएकाहरुलाई स्थानीय अस्पताल लगिएको छ । टेक्सास राज्यको एल पासोमा २० जनाको ज्यानजानेगरि भएको घटनाको २४ घण्टा बित्न नपाउँदै फेरि आर्को त्यस्तै प्रकृतिको घटना भएको हो ।

samajikkhabar.com