samajikkhabar.com

दक्षिण यमनमा रहेको एक सैन्य शिविरमा शुक्रबार अलकायदा लडाकुले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परि १९ सैनिक मारिएका छन् ।

सरकारको नियन्त्रणमा रहेको यमनको दोश्रो ठुलो सहर एडेनमा रहेको एक सैन्य शिविरनजिकै विद्रोहिको आक्रमण भएको दाश्रो दिनै पुनः अलकायदाले आक्रमण गरेको छ । अघिल्लो आक्रमणमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । भने दर्जनौ घाइते भएका थिए ।

आब्यान प्रान्तमा रहेको खल माहफिद शिवीरमा सशस्त्र रुपमा आएका बन्दुकधारीहरुले गोलि चलाएको अधिकारीहरुले बताएका छन् ।

यमनमा अलकायदा आक्रमण १९ सैनिक मारिए
यमनमा अलकायदा आक्रमण १९ सैनिक मारिए
samajikkhabar.com