samajikkhabar.com

अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिवान लडाकु बिच झडप भएको छ । दुइपक्षबिच भएको झडपमा चार प्रहरि र १२ तालिवानि लडाकु मारिएका छन् । घटनाको प्रन्तीय प्रहरि प्रवक्ता मोहिबले सोमबार पुष्टि गरेका हुन् । प्रान्तीय राजधानी सहर फराह शहरको बाहिरि इलाकामा रहेको दराबाद र हैदर घोली इलाकामा रहेको प्रहरि चौकिमा आईतबार राती बिद्रोहि लडाकुले आक्रमण गरेका थिए । आक्रमणको जवाफी कारबाहि मा ति लडाकु मारिएका हुन् । झडपमा नौ लडाकु र तिन सुक्षाकर्मी घाईते भएको सरकारि अधिकारिले जनाएका छन् । बिद्रोहि समुहले भने घटनाको कुनै प्रतिकृया जनाएको छैन ।

samajikkhabar.com