samajikkhabar.com

काठमाडौं : अमेरिकाको औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोप बिस्तारित चरणमा परीक्षण गर्ने तयारी गरेको छ ।

मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोप आउदो जुलाईदेखि नै बिस्तारित चरणमा परीक्षण सुरु गर्ने तयारी भएको जनाएको हो ।

तेस्रो चरणको खोप ३० हजार मानिसमा परीक्षण गरिनेछ ।  अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।

यो पनि पढ्नुहोस:

तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भिड, दूरीसमेत कायम भएन

‘होम डेलिभरी अत्यावश्यक सेवा अन्तर्गत पर्दैन, निषेधाज्ञा उल्लंघन गरे कारबाही हुन्छ’

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने युबक कारागार चलान

रोनाल्डोलाई ‘गोल अफ दि सिजन’ अवार्ड

आजको राशिफल : २०७७ भदौ १२ गते शुक्रबार

उच्च रक्तचाप : लक्षण र रोकथामको उपाय

samajikkhabar.com