samajikkhabar.com

रिओ : ब्राजिलमा आँधीवेहरीका कारण ३० जनाको मृत्यु भएको छ ।

दुई दिनदेखिको आँधीले देशको दक्षिण पश्चिमक्षेत्रमा बढी असर पुर्याएको छ । मिनास गेराइस राज्यका अधिकारीले जनाए अनुसार १७ जना मानिस हराइरहेका छन् । साथै सातजना घाइते छन् ।

आँधीवेहरीका कारण ३५ हजार विस्थापित भएका छन् । साथै थुप्रै भौतिक संरचना समेत भत्किएका छन् ।

samajikkhabar.com