samajikkhabar.com

टर्कीले रुससँग रुसी मिसाईल खरिद गरेको छ । टर्कीले रुसी मिसाइल खरिद गरेपछि अमेरिका रुष्ट भएको यहाँका अधिकारीहरुले जनाएका छन् । जसकारण अंकारामाथि अमेरिकाले प्रतिबन्ध लगाउनसक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

टर्कीले यसअघि नै रसियन ‘एस–४०० एन्टि एयरक्राफ्ट सिस्टम’ गरिद गरेको थियो । जुन प्रविधिलाई अमेरिकाले ‘नाटो’ सुरक्षासँग नमिल्दो र ‘एफ–३५’ फाइटर जेट्सका लागि चेतावनी दिएको रुपमा व्याख्या गरेको छ।

samajikkhabar.com