samajikkhabar.com
donald trump cancels america Taliban mutual deals
photo : internet

अमेरिकाले तालिवान सँगको सम्झौता पछिल्लो समयमा आएर रद्द गरेको छ । श्रृंखलाबद्ध ट्वीटमा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन्।

काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन्।

तालिबानसँगका अमेरिकी वार्ताकार जालमाइ खलिलजादले सोमवार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए।

samajikkhabar.com