samajikkhabar.com

मनसुनि वर्षा पछि आएको बाढिको कारण १०० भन्दा बढि मानिसको ज्यान गइसकेको छ । भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढिले प्रभावित हुनेमा दक्षिणी भारतका नागरिक धेरै छन् । जहाँ शनिबार एकै दिनमा ४८ जनाले ज्यान गुमाएका थिए । भारतीय संचार माध्यमका अनुसार केरलाको छिमेकी कर्नाटक राज्यमा पनि बाढिले मानिसको ज्यान गएको छ । त्यहाँ पनि २४ जनाले ज्यान गुमाइसकेका छन् भने ९ हराई रहेका छन् ।

बाढिका कारण विभिन्न राज्यमा गरी ६ लाख भन्दा धेरै विस्थापित भएको अधिकारीहरुले जनाएका छन् । उद्धारका लागि भारतीय सैनिकले काम गरीरहेको छ ।

samajikkhabar.com