samajikkhabar.com

राशिफल माघ ५, २०७६ – 19 January,
2020, आइतवार
पञ्चाङ्ग
वि.सं. २०७६ माघ ५। आइतबार। इ.स.
२०२० जनवरी १९। शकसंवत् १९४१।
परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु।
ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष।
दशमी, २९:०८ उप्रान्त एकादशी। नक्षत्र–
विशाखा, २६:१६ बजेउप्रान्त अनुराधा।
योग– शूल, १३:०८ बजेउप्रान्त गण्ड। करण–
वणिज, १७:५९ बजेदेखि भद्रा, २९:०८
बजेउप्रान्त वव। आनन्दादिमा उत्पात योग।
चन्द्रराशि– तुला, २०:३२ बजेउप्रान्त
वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५७ बजे,
सूर्यास्त– १७:३२ बजे र दिनमान २६ घडी
६ पला।


मेष– आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने
योग साथ्ौ पाहुनाको आगमनले मन हर्षित
रहला ।


वृष– कामहरु पनि सजिलै संग बन्ने छन । साथै
टाढाको यात्रा हुने योग छ, ब्यापारबाट
सामान्य नाफा होला ।


मिथुन– शरिरमा रोगले सताउला, धनमाल
हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु
होला ।


कर्कट– काममा कठिनाइ सहनु पर्नेछ । काम
विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै
राम्रो छैन ।


सिंह– काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–
पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने
देखिन्छ ।


कन्या– नया कामका योजनाहरु बन्ने
सम्भावना छ । काममा जोश र जागर बडने
देखिन्छ, आर्थिक लाभ पनि होला ।


तुला– पेशागत रुपमा समस्या देखिन सक्छ ।
मुद्दा मामिलामा पर्न सकिएला, अनौठो
समाचार पनि सुन्न पाइएला ।


वृश्चिक– सामाजिक कामबाट प्रशंसा प्राप्त
हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा
सघाउनु पर्नेछ ।


धनु– नजिकका मित्रबाट विशेष सहयोग र सुख
प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर
प्राप्त हुनेछ ।


मकर– अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने
छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको
यात्राको पनि योग रहेको छ ।


कुम्भ– व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास
गर्नु होला, खानामा पनि एकदमै सावधान
रहनु होला रोग लाग्न सक्छ ।


मीन– रोकिएका काम बन्नाले आर्थिक पक्ष
सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी
भइनेछ, अन्नलाभ पनि होला ।

samajikkhabar.com