samajikkhabar.com

काठमाडौं : नेपालमा मंगलबार ३११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण भइसकेको छ।

samajikkhabar.com