samajikkhabar.com
 भिक्ट्री क्लबमा आगलागि

काठमाडौँको दरबार मार्ग स्थित भिक्ट्री क्लबमा आगलागि भएको छ । आगो के कारण लागेको हो भन्ने खुलेको छैन । आगो निभाउने प्रयास भने भैरहेको छ । घटना र क्षतिको बारेमा यो समाचार तयार हुँदा सम्म कुनै जानकारि आएको छैन ।

samajikkhabar.com