samajikkhabar.com

काठमाडौं : युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ ।

युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।

यो पनि पढ्नुहोस :

विषालु सर्प पाल्न ‘झलनाथ खनाल प्रतिष्ठान’ले पायो ७२ करोड रुपैयाँ

निषेधाज्ञा खुकुलो बनाएको भन्दै प्रशासनसँग उपत्यका नगरपालिका फोरम असन्तुष्ट

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

सुनको मूल्य घट्यो

भाडा माझिरहेको बेला पछाडिबाट बञ्चरो प्रहार गरी बुहारीको हत्या, जेठाजु पक्राउ

हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ

samajikkhabar.com