samajikkhabar.com

काठमाडौँ : बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो पनि पढ्नुहोस :

भाडा माझिरहेको बेला पछाडिबाट बञ्चरो प्रहार गरी बुहारीको हत्या, जेठाजु पक्राउ

हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ

भारतमा एकै दिन अहिलेसम्मकै धेरै ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण

पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत

आजको राशिफल : २०७७ भदौ १८ गते बिहीबार

पिएसजी का त्रिमुर्ती नेयमार, डि मारिया र पारेडेस मा कोरोना संक्रमण पुष्टि

samajikkhabar.com