samajikkhabar.com

काठमाडौं : बुधबार सुनको मूल्य एकैदिन १२ सयले घटेर ९७ हजार २ सय प्रतितोलामा कायम छ।

मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ। जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यो पनि पढ्नुहोस:

सात वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट, पछील्लो २८ वर्षमा पहिलो पटक मन्दीको अवस्था देखियो

सोह्र श्राद्ध आजदेखि सुरु

युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

वीर अस्पतालका चिकित्सकसहित ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

samajikkhabar.com