samajikkhabar.com

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।

यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।

नयाँ समायोजन गरिएको मूल्य विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस:

सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजको चौथो हार

आजको राशिफल : २०७७ भदौ १७ गते बुधवार

यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

भूकम्पको धक्का महसुस

उपत्यकामा ४८१ सहित थप एक हजार ६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

samajikkhabar.com