samajikkhabar.com

काठमाडौं : यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो ।

यसवर्ष भने कोरोना भाइरस फैलन सक्ने भन्दै सरकारले नयाँ नोट वितरण नगर्ने भएको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नयाँ नोट वितरण नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले जानकारी दिए ।

बैंकले नयाँ नोट वितरण नगर्नेबारे असोजको पहिलो साता आधिकारिक जानकारी दिइने जनाइएको छ ।

यो पनि पढ्नुहोस:

कोरोना संक्रमण देखिएपछि डाक्टर भोला रिजाल ह्याम्सको आइसोलेसनमा

भारतका पूर्वराष्ट्रपति मुखर्जीको कोरोनाको कारण निधन

मलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : वामदेव गौतम

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

नेप्से २२ अङ्कभन्दा धेरैले बढ्यो, झण्डै साढे ३ अर्बको कारोबार

२४ घण्टामा ८९९ जनामा काेराेना सङ्क्रमण, ५८८ जना डिस्चार्ज

samajikkhabar.com