samajikkhabar.com

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ सय रुपैयाँले घटेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो पनि पढ्नुहोस:

मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारीमा ओली : बालुवाटारमा बढ्यो चहलपहल

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

अमेरिकामा कोरोना भाइरसको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै

तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भिड, दूरीसमेत कायम भएन

‘होम डेलिभरी अत्यावश्यक सेवा अन्तर्गत पर्दैन, निषेधाज्ञा उल्लंघन गरे कारबाही हुन्छ’

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने युबक कारागार चलान

samajikkhabar.com