samajikkhabar.com

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार  (भदौ १२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

यो पनि पढ्नुहोस:

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

अमेरिकामा कोरोना भाइरसको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै

तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भिड, दूरीसमेत कायम भएन

‘होम डेलिभरी अत्यावश्यक सेवा अन्तर्गत पर्दैन, निषेधाज्ञा उल्लंघन गरे कारबाही हुन्छ’

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने युबक कारागार चलान

रोनाल्डोलाई ‘गोल अफ दि सिजन’ अवार्ड

samajikkhabar.com