samajikkhabar.com

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदी तोलामा ८६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

samajikkhabar.com