samajikkhabar.com

काठमाण्डाै : सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ ।

चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

samajikkhabar.com