samajikkhabar.com

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डरल एककोे खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ । 

यस्तै, ओमानी रियाल १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०७ रुपैयाँ ४६ पैसा तोकेको छ ।
 

samajikkhabar.com