samajikkhabar.com

काठमाण्डाै : शेयर बजारमा आइतबार अहिलेसम्मकै धेरै कारोबार भएको छ ।

आज काराेबार बन्द हुँदासम्म ३ अर्ब ६० कराेड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँकाे काराेबार भएकाे हाे ।

यस अघि गएकाे बिहीबार एकैदिन २ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे जुन त्यस बेलासम्मकाे उच्च काराेबार थियाे ।

samajikkhabar.com