samajikkhabar.com

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार ३ कम्पनीको बोनस सेयर र १ कम्पनीको हकप्रद सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।

नेप्सेको अनुसार यी ४ कम्पनीको सेयर कारोबारको लागि सृचिकृत भएको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको ११,६३,४६९.४६ कित्ता बोनस सेयर सृचिकृत गरेको छ ।

नाडेप लघुवित्त वित्तिय संस्थाको ४,८०,००० कित्ता बोनस सेयर सृचिकृत गरेको छ ।

त्यसै गरि छिमेक लघुवित्त वित्तिय संस्थाको १८,००,००० कित्ता बोनस सेयर सृचिकृत गरेको छ ।

मुक्तिनाथ विकास बैंकको ४,०३,२२०,२५ कित्ता हकप्रद सेयर सृचिकृत गरेको छ ।

यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

samajikkhabar.com