samajikkhabar.com

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको तरकारी बजारमा अनुगमन गरि लुकाएर राखिएकाे ४२ बोरा प्याज जफत गरेकाे छ ।

जफत गरिएको प्याज बानेश्वर प्रहरी वृत्तमा जिम्मा लगाइएको हो । अनुगमनमा परेका सबैलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ।

जफत गरिएको प्याज बानेश्वर प्रहरी वृत्तमा जिम्मा लगाइएको हो । अनुगमनमा परेका सबैलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ।

samajikkhabar.com