samajikkhabar.com

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारीको माग गरेको छ ।

आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ । आयोगले यो पटकदेखि अनलाइन आवेदन लिन लागेको हो भने पदपूर्ति पारदर्शी हुने विश्वास लिएको छ ।

samajikkhabar.com