samajikkhabar.com
नेपाल सुनचाँदि व्यावसाय
नेपाल सुनचाँदि व्यावसायी

सुनको मुल्य शुक्रबार अहिले सम्म कै उच्च बनेको छ । शुक्रबारको छापावाला सुनको मुल्य ७०००० प्रतितोला पुगेको छ । अझै सुनको मुल्य घट्ने संकेत भने देखिएको छैन ।

नेपाल सुनचाँदि व्यावसायी महासंघको अनुसार शुक्रबार रु ५०० ले बढेर ७०००० पुगेको हो । संघका अनुसार चिन र अमेरिका व्यापार युद्धले त्यसको असर नेपाली बजारमा पनि देखिएको जनाएको छ ।

samajikkhabar.com