samajikkhabar.com

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

नियामक नेपाल धितोपत्र बोर्डले आज (आइतबार) देशकै पहिलो पूर्वाधार बैंकलाई साधारण सेयर जारी गर्न अनुमति दिएको हो।

सर्वसाधारणलाई कम्पनीले ४० प्रतिशत सेयर वितरण गर्ने छ । यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ । 

samajikkhabar.com