samajikkhabar.com

काठमाडौं : नेपाली बजारमा  सुनचाँदीको भाउ लगातार घटेको छ। 

आज तेजावी सुनको तोलामा  ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो।

Offer Offer Offer Electric Kettle and Electric Hot Bag Combo Offer ✅पहिले १५००/- पर्ने सामान अहिले बिशेष ३०% छुट मात्र…

Posted by Dhupauro धुपौरो on Wednesday, November 25, 2020

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ।  त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ। 

"𝟯 𝗜𝗻 𝟭 𝗦𝘁𝗲𝗮𝗺 𝗜𝗻𝗵𝗮𝗹𝗲𝗿 – 𝗙𝗮𝗰𝗶𝗮𝗹 𝗦𝗮𝘂𝗻𝗮, 𝗩𝗮𝗽𝗼𝗿𝗶𝘇𝗲𝗿 𝗔𝗻𝗱 𝗡𝗼𝘀𝗲 𝗦𝘁𝗲𝗮𝗺𝗲𝗿" ☑️☑️☑️ अहिलेको संक्रमण कालमा तातो पानी र तेस्को बाफ…

Posted by Dhupauro धुपौरो on Monday, November 16, 2020

आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ।

samajikkhabar.com