सामाजिक खबर डिजिटल

यहाँ तपाईंले दैनिक मुख्य समाचार, विशेष जानकारी, विग्यापन, साहित्य सन्चार, विचार पढ्न सक्नुहुन्छ !
साथै विग्यापन,जानकारी, तस्विर, साहित्य पठाउन पनि सक्नुहुन्छ!

विशेष कार्यक्रमहरु

नौ महिनापछि भाटेकोशीको बञ्जीे सञ्चालनमा

काठमाण्डाै : कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

काठमाडौं : नेपाल र चीनले मंगलबार संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले सोमबार पत्रकार सम्मेलन...

के सरकारी निर्णयकै भरमा कात्तिक १ पछि पदयात्रा र पर्वतारोहण तङ्ग्रिएला?

पाल सरकारले कात्तिक १ देखि पर्यटकका लागि अन्तर्राष्ट्रिय उडान, पदयात्रा र पर्वतारोहण एकैचोटि खुला गर्ने बताए पनि यो शरद्‌ यामका लागि त्यसबाट...

हिमाल आरोहणका लागि बहराइनका राजकुमार अलिफा आज नेपाल आउँदै

काठमाडौं : बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा आज नेपाल आउँदै छन् ।नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि राजकुमार खालिफासहित १८...

आन्तरिक उडान असोज १ गतेबाट हुने, ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने

काठमाडौं : सरकारले ६ महिनापछि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरेको छ । असोज १ गतेदेखि आन्तरिकतर्फको...

प्रधानमन्त्रीको अभिव्यक्ति दुःखद मात्रै होइन, लज्जास्पद: काँग्रेस

काठमाडौं : संसद विघटनको विरोध गर्नेहरू ‘देश विरोधी हुन्’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । फरक मत, विचार र विरोध प्रकट गर्न पाउने नैसर्गिक अधिकार भएको भन्दै यस्तो अभिव्यक्ति...

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दियो : ओली

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे । सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतको नाम उच्चारण नगरी...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाण्डौ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार कार्यालयमा बसेको निर्वाचन आयोगको बैठकले नेकपाको दुवै समूहको माग दाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको  हो । आयोगले...

नेकपाकाे प्रचण्ड-नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्ने

काठमाण्डाै : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद...

सिमा प्रसंग - राष्ट्रिय चासो

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

काठमाण्डाै : विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग...

नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

काठमाडौं : नेपाल र चीनले मंगलबार संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले सोमबार पत्रकार सम्मेलन...

सशस्त्र प्रहरीले भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

महोत्तरी : कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ ।

लिपुलेकमा नेपाली आकासमाथि किन उडान भर्दैछ भारतीय लडाकु बिमान ?

काठमाडौ : भारतले केही दिन यता नेपाली भूमि माथि लडाकु विमानले गस्ती सुरु गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी...

भारतले जबसम्म सीमा विवाद सुल्झाउँदैन तबसम्म समस्या भइरहन्छ : परराष्ट्र मन्त्री

काठमाडौं : नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएको बेला नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल–भारत सीमा विवाद नसुल्झिएसम्म समस्या भइरहने बताएका...

शेयर बजारमा लगानी गरी सजिलै पैसा गुमाउँन सकिने सुत्रहरु

शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ ।...

नेप्से हालसम्मकै उच्च विन्दुमा, ८ अर्ब ९० करोड कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केही दिनयता निरन्तर उकालो लागेको छ । साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से...

प्रधानमन्त्रीको अभिव्यक्ति दुःखद मात्रै होइन, लज्जास्पद: काँग्रेस

काठमाडौं : संसद विघटनको विरोध गर्नेहरू ‘देश विरोधी हुन्’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आपत्ति...

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दियो : ओली

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाण्डौ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार कार्यालयमा बसेको निर्वाचन आयोगको...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा...

राजनीति

विजनेश

कृषि

खेलकुद