Home शेयर बजार

शेयर बजार

१३ अंकले बढेको सेयर बजारमा साढे २ अर्बभन्दा बढीको कारोबार

काठमाडौं : साताको चौथौ दिने सेयर बजार परिसूचक नेप्से बढेको छ । यो सता लगातार आइतबार र सोमबार दुई दिन घटेको नेप्से...

साेमबार पनि नेप्से घट्याे

काठमाण्डौ : शेयर बजार परिसूचक नेप्से सोमबार पनि घटेको छ । नेप्से सोमबार १२ दशमलव १७ अङ्कले घटेर १४ सय ८७ दशमलव...

नेप्सेमा गिरावट, दोहोरो अङ्कले घट्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर...

लगातार बढेको सेयर बजारमा साताको अन्तिम दिन सामान्य करेक्सन, २ अर्ब...

काठमाडौं : साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । कोभिड १९ ले गर्दा आर्थिक गतिविधि ठप्प हुँदा पनि...
nepse

नेप्से २२ अङ्कभन्दा धेरैले बढ्यो, झण्डै साढे ३ अर्बको कारोबार

काठमाण्डौ : नेप्से परिसूचक साेमबार २२ दशमलव ३१ अङ्कले बढेको छ । साेमबार नेप्से परिसूचक बढेर १४ सय ८४ दशमलव ९९ अङ्कमा...

नेप्समा आज ४ अंकको गिरावट

काठमाडौं : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अंकले ओरोलो लागेको छ ।
nepse

९ अंकले बढ्यो नेप्से, १८५ करोडको सेयर कारोबार

काठमाडौं : मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३४ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय...

नेप्से परिसूचक ४६ अङ्कले घट्याे

काठमाण्डौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको...
nepse

नेप्से ७४ अंकले बढ्यो

काठमाडौं : लगातार ओरोला गतिमा रहेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार भने उत्साह फर्किएको छ । लगातार ४ दिनको बिदापछि मंगलबार कारोबार...

शेयर बजारमा पहिरो, नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै स्थगित

काठमाडौं : विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ। रेमिट्यान्समा असर देखिन थालेको अवस्थामा...